राष्ट्रपतिलाई भेट्न प्रचण्डसहितका तीन शीर्ष नेता शीतल निवासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रपतिलाई भेट्न प्रचण्डसहितका तीन शीर्ष नेता शीतल निवासमा

काठमाडाैं, २१ असार । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता शीतल निवास पुगेका छन् ।

नेकपा विघटन हुने सम्भावना बढेको बेला प्रचण्ड लगायत पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल शीतल निवास पुगेका हुन् ।

राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको आरोप प्रधानमन्त्रीले प्रचण्ड पक्षलाई लगाइरहेका बेला यस बारे स्पष्ट पार्न प्रचण्ड सहितका नेताहरु शीतल निवास पुगेको स्रोतले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);