कैलालीमा गोली चल्यो, एक घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

कैलालीमा गोली चल्यो, एक घाइते

pestol

काठमाडौं । कैलालीमा गोली चलेको छ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका–९ को जुुगेडामा सोमबार बिहान गोली चलेको हो ।

बिहान ३ बजेतीर सीमा क्षेत्रमा दुई राउण्ड गोली चलेको प्रहरीले जनाएको छ।

स्थानीय प्रजावती विष्टको घरमा चोरी गर्ने उद्देश्यले एक समुह प्रवेश गरेका थिए ।

घर परिवारले प्रतिकार गर्न खोज्दा हातपात भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);