कांग्रेस संसदीय दलको निर्वाचन बुधबार,अन्तिम नामावली आजै प्रकाशित गरिने | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८३, शनिबार

कांग्रेस संसदीय दलको निर्वाचन बुधबार,अन्तिम नामावली आजै प्रकाशित गरिने

काठमाडौं, ४ पुस। । प्रमुख सत्तारुढ दल नेपाली काग्रेसको संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ ।

संसदीय दलको निर्वाचन सम्पन्न गठित निर्वाचन समितिको बुधबार बसेको बैठकले बिहान ८ बजेदेखि १० बजेसम्म निर्वाचनको मिति तोकेको हो ।

कांग्रेसले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

आङदेम्बेसहित समितिमा पुष्पा भुसाल र प्रकाश रसाइलाई समितिका सदस्य तोकिएको थिए । आजै मतदाताको अन्तिम नामावली प्रकाशित गरिने पनि जनाइएको छ ।

 

Leave a Reply

ताजा समाचार