मायादेवी गाउँपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कपिलबस्तु, ६ पुष । कपिलबस्तुको मायादेवी गाउँपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।

सो गाउँपालिकाको ८० प्रतिशत घरमा शौचालय बनेपछि दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । कपिलबस्तुमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने अभियान नै चलेको छ । घोषणा कार्यक्रममा सहभागिले शौचयल बनाएर मात्र नभइ व्यवहारमा कार्यन्वन गरेमात्र खुल्ला दिसा मुक्त हुने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);