क्रोएसिया र मोरोक्को आज तेस्रो स्थानका लागि भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

क्रोएसिया र मोरोक्को आज तेस्रो स्थानका लागि भिड्दै

काठमाडौं, २ पुस । कतारमा जारी फिफा विश्वकपमा सेमी फाइनलमा पराजित भएका क्रोएसिया र मोरोक्को तेस्रो स्थानका लागि भिड्दैछन् । खेल राति ८ ः४५ बजे खालिफा स्टेडिएममा हुने जनाइएको छ ।

सेमिफाइनलमा अर्जेन्टिनासँग क्रोएसिया ३–० ले पराजित भएको हो । सेमिफाइनलमा मोरोक्को फ्रान्ससँग २–० ले पराजित भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए । क्रोएसिया साविकको उपविजेता हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो ।

यो विश्वकपको फाइनल खेल भने आइतबार राति पौने ९ बजे हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);