विश्वकपमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरोक्को भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वकपमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरोक्को भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरोक्को भिड्दैछन् ।

कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा आज राति ८ः४५ बजे क्रोएशिया र मोरोक्कोको खेल हुनेछ ।

सेमिफाइनलमा क्रोएशिया अर्जेन्टिनासँग र मोरोक्को फ्रान्ससँग पराजित भएको थियो ।

तेस्रो हुने टोलीले २७ मिलियन डलर र चौथो हुने टोलीले २५ मिलियन डलर पाउनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);