वायुसेवा निगमद्धारा ठुलो संख्यामा कर्मचारी माग, कहिलेसम्म दिन पाइन्छ आवेदन ! | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

वायुसेवा निगमद्धारा ठुलो संख्यामा कर्मचारी माग, कहिलेसम्म दिन पाइन्छ आवेदन !

काठमाडौं, १ पुस । नेपाल वायुसेवा निगमले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । निगमले विभिन्न १ सय ३८ पदका लागि कर्मचारीको दरखास्त आह्रवान गरेको हो ।

साथै १ सय १४ पदको आन्तरिक बढुवाका निम्ति समेत निगमले प्रस्तिपर्धा गराउने भएको छ ।

निगमले लेखा सहायकदेखि प्रशासन र वरिष्ठ प्राविधिक अधिकृतसम्मका पदका लागि निगमले चौथो तहदेखि सातौं तहसम्मका पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाद्धारा लिखित परीक्षामार्फत कर्मचारी छनौट गर्ने जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);