काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

काठमाडौं, २८ मंसिर । काभ्रेको बेथानचोकस्थित गणेशस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । घटनामा २१ जना घाइते भएका छन् ।

बा ३ ख ४३८५ नम्बरको रिजर्भको बस दुर्घटना भएको थियो । बनेपाबाट ब्रतबन्धका लागि बेथानचोकको च्याल्टी पुगेर बस फर्कदै गर्दा मोडको भित्तामा ठोक्किएर बस भीरबाट खसेको थियो ।

उद्धार कार्य भएपनि अधिकांशको घटनास्थलमा मृत्यु भएको बुझिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);