म्याड्रिड ।बार्सिलोना नजिकैको एक स्टेसनमा बुधबार एक रेल अर्कोको पछाडि दौडिँदा १५० भन्दा बढी व्यक्ति सामान्य घाइते भएका स्पेनको रेन्फे रेल अपरेटरले जनाएको छ ।
दुर्घटनाको समयमा रेल सुस्त गतिमा रहेको जनाइएइको छ । घाइतेमध्ये अधिकांको शरिरमा सामान्य दाग र निलो डाम रहेको जनाइएको छ । घाइेमध्ये ३९ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बार्सिलोनाबाट करिब १० किलोमिटर (छ माइल) उत्तरमा रहेको मोन्टकाडा स्टेसनमा गुडिरहेको रेलले एक स्थिर रेललाई ठक्कर दिएको एक क्षेत्रीय अग्नि सेवा प्रवक्ताले पत्रकारहरूलाई बताए ।
स्पेनमा दुई वटा रेल ठोकिदा १५० जना घाइते
ताजा समाचार
आज रास्वपाको संसदीय दलको बैठक
१ मिनेट अघि
प्रतिनिधि सभाको बैठक बस्दै
४ मिनेट अघि
एक महिनासम्म चल्ने स्वस्थानी व्रत आज समापन हुँदै
७ मिनेट अघि
पहिलो गभर्नर हिमालयशमशेर राणाको ९५ वर्षमा निधन
१ घन्टा अघि