पेरुमा रेल दुर्घटना हुँदा एकको मृत्यु, २ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

पेरुमा रेल दुर्घटना हुँदा एकको मृत्यु, २ घाइते

एजेन्सी, २५ भदौ । दक्षिणपूर्वी पेरुमा मालवाहक रेल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

रेल दुर्घटना परेर अन्य दुई जना घाइते भएका छन् । इन्काको राजधानी कुस्कोको ओलानटायटाम्बो माचु पिचु मार्गमा दक्षिणपूर्वी ट्रयाकमा पहिरो खसेपछि रेल पटरीबाट खेसको थियो ।

मृतक रेल ट्रेन प्रवन्धक रहेको बताइएको छ भने घाइतेमा चालक दलका सदस्यहरु रहेको बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);