टर्कीमा रेल दुर्घटना हुँदा चारको मृत्यु ४० घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

टर्कीमा रेल दुर्घटना हुँदा चारको मृत्यु ४० घाइते

एजेन्सी, २७ मंसिर । टर्कीमा रेल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ४० जना घाईते भएका छन् । राजधानी अंकाराको रेलवे स्टेशनबाट कोन्यो शहरका लागि छुटेको रेल विपरित दिशाबाट आईरहेको रेलसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनाका कारण रेलका अधिकांश डिब्बा क्षतिग्रस्त भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । तीब्र गतिका कारण रेल दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । गत जुलाईमा टर्कीको कापिकुलेन क्षेत्रमा भएको रेल दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो ।

ताजा समाचार

Test Post Created

५ घन्टा अघि

Test Post Created

५ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

११ घन्टा अघि