राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, १ पुस । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारी र प्रचण्डबीच नयाँ सरकार गठन, राष्ट्रियसभा गठन र दलहरुबीचको सहमतिको पहलका विषयमा छलफल भएको छ।

यसको साथै पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक स्थितिबारे पनि छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);