राष्ट्रपति भण्डारी र भारतीय प्रम मोदीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रपति भण्डारी र भारतीय प्रम मोदीबीच भेटवार्ता

काठमाडौँ, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच केहीबेर अघि शिष्टाचार भेट भएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र मोदीबीच भेटवार्ता भएको हो।

भेटका अवसरमा दुइ देशबीचको आपसी हितका बारेमा छलफल भएको छ । यसअघि मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग उपराष्ट्रपति निवास बहादुर भवन पुगेर शिष्टाचार भेट गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);