मोदी र उपराष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मोदी र उपराष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग शिष्टाचार भेट गरेका छन्। शुक्रबार साँझ बजे उपराष्ट्रपतिलाई भेट्न मोदी उपराष्ट्रपति निवास बहादुर भवन पुगेका थिए ।

भेटवार्ताको क्रममा दुई देशको आपसी हित र सम्बन्ध बजबुद बनाउने, दुई देशको विकास, शान्ति र समृद्धिका विषयमा छलफल भएको छ । अहिले मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिरहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);