प्रधानमन्त्री ओली र मोदीबीच 'वान टु वान' वार्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रधानमन्त्री ओली र मोदीबीच ‘वान टु वान’ वार्ता

काठमाडौं, २८ वैशाख । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टु वान’ वार्ता भएको छ । भेटमा द्धिपक्षीय सहकार्यका विषयमा कुरा भएको प्रधानमन्त्री ओलीको निजी सचिवायले जनाएको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र मोदीबीच भेटवार्ता भएको हो।

भेटका अवसरमा दुइ देशबीचको आपसी हितका बारेमा छलफल भएको छ । यसैगरी मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग उपराष्ट्रपति निवास बहादुर भवन पुगेर शिष्टाचार भेट गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);