वाम गठबन्धनको अग्नि परीक्षा सुरु : नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘सुखी नेपाली र समृद्ध नेपाल’को नारा जसरी पनि पूरा गर्ने प्रतिबद्धता –

वीरगन्ज, २९ मंसिर । नेकपा एमालेका नेता माधवकुमार नेपालले वाम गठबन्धनको अग्नि परीक्षा सुरु भएको बताएका छन् ।  प्रेस चौतारीद्वारा वीरगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले चुनाव जित्नुभन्दा पनि जिम्मेवारी पूरा गर्नु ठूलो कुरा भएको बताए ।

यद्यपि, वाम गठबन्धनले जस्तोसुकै चुनौतीको पनि पार लगाएरै छाड्ने नेता नेपालको दाबी थियो । वाम गठबन्धनले ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारा जसरी पनि पूरा गर्ने उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);