महोत्तरीको गौशालाबाट चार जना फर्जी मतदाता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

महोत्तरीको गौशालाबाट चार जना फर्जी मतदाता पक्राउ

महोत्तरी। महोत्तरीको गौशालास्थित एक मतदान केन्द्रबाट चार जना फर्जी मतदाता पक्राउ परेका छन् । निगौल मतदान केन्द्रमा अन्य मतदाताको नाममा मतदान गर्न आएका सात जनालाई केहीबेर अगाडी प्रहरीले पक्राउ गरेको जनाएको छ। परिचयपत्र विना आएका ती ब्यक्तिलाई सोधखोज गर्दा अन्य व्यक्तीको नाममा मतदान गर्न आएको भनेपछि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रन्जन मिश्रले बताए । उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय गौशालामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका ब्यक्तीको नाम भने प्रहरीले खुलाएको  छैन । पक्राउ पर्नेहरू सवै गौशालाका स्थानीय युवा हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);