मतदानस्थलमा प्रवेश गरिसकेका मतदाताले ५ बजेपछि समेत भोट हाल्न पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मतदानस्थलमा प्रवेश गरिसकेका मतदाताले ५ बजेपछि समेत भोट हाल्न पाउने

काठमाडौं। प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधि सकिएको छ। आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो। यद्यपि मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले भने अबेरसम्म मतदान गर्न पाउनेछन् ।यस्तै केही विवाद भएर स्थगित भए पनि पुनः मतदान सुचारु भएका स्थानमा समेत साँझ ७ बजेसम्म मतदान गर्न पाउनेछन् । रोकिएका कतिपय स्थानमा समेत पुनः मतदान गराउने प्रयास भइरहेकाले मतदान समय लम्बिन सक्ने निर्वाचन आयोगले जनाएको छ।

आयोगले आमनिर्वाचन २०७९ समग्रमा शान्तिपूर्ण भएको जनाएको छ। छुटफुट स्थानमा सामान्य विवाद भएपनि यसले समग्र निर्वाचनलाई खासै असर नपर्नेसमेत आयोगले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);