लागुऔषध सहित बर्दिबासका एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

लागुऔषध सहित बर्दिबासका एक जना पक्राउ

 महोत्तरी। प्रहरीले लागुऔषध सहित एक जनालाइ पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरुपसहित बर्दिबास(६ का २५ वर्षीयबर्षिय संजय परियारलाई  प्रहरिले  पक्राउ गरेको हो । कठुधारस्थित माईस्थान सम्सि सडक खण्डमा अस्थाई प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आईरहेका परियारलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले  जनाएको छ।

उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा ५ दिन  म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरक्षिक प्रकाश विष्टले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);