सुनसरी ३ को ख मा गच्छदारका राजनीतिक गुरु विजयी | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

सुनसरी, २७ मंसिर। सुनसरी ३ को (ख) प्रदेश सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार अगमलाल चौधरी २१ हजार ४२९ मतसहित निर्वाचित भएका छन्।

विजय कुमार गच्छदारका राजनितिक गुरु चौधरीले वामका साझा उम्मेदवार रामदेव यादवलाई पराजित गरेका हुन्। यादवले १७५६८ मत प्राप्त गरेका छन् ।

ताजा समाचार