यी हुन् विवेकशील साझा पार्टीका थप उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौँ, १० कार्तिक । विवेकशील साझा पार्टीले आगामी प्रदेश तथा प्रतिनिधि सभा चुनावका लागि थप उम्मेदवारहरूको नाम घोषणा गरेको छ।

विवेकशील साझा पार्टीले यो भन्दा अघि काठमाडौँ लगायतका अन्य जिल्लामा प्रत्यक्ष तर्फ उम्मेदवारहरु घोषणा गरिसकेको छ । यस पटक पार्टीले सिन्ध्पाल्चोक, नवलपरासी, सुनसरी र रुपन्देहीमा उम्मेदवारको नाम घोषणा गरेको हो।

पार्टीका उम्मेदवारहरू

गणेश पन्थी, रुपन्देही क्षेत्र नं २ (क)

निलम अधिकारी, रुपन्देही क्षेत्र नं २ (ख)

बाशुप्रसाद चालिसे, सुनसरी क्षेत्र नं १ (ख)

जयराम भण्डारी, सिन्धुपाल्चोक क्षेत्र नं २

हेमन्त राज न्यौपाने, नवलपरासी क्षेत्र नं १

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);