विवेकशील साझाको काठमाडौँ उम्मेदवारी घोषणा सुरु, को को कहाँबाट उठ्दै ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौँ, २३ असोज । विवेकशील साझा पार्टीद्वारा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्जवल थापाले काठमाडौँको क्षेत्र नं १ र ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

यस्तै काठमाडौँ क्षेत्र नम्बर ४ बाट सुबुना बस्नेत, ८ बाट पुकार बम र ९ बाट मिलन पाण्डेले पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेका छन् ।

यस्तै सो पार्टीमा आबद्ध पत्रकार अनुपा श्रेष्ठले क्षेत्र नं ७ बाट उम्मेदवा दिने निर्णय गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);