एक्लै चुनावी मैदानमा उत्रिने मजदुर किसान पार्टी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौँ, २३ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो दल कुनै दलसँग गठबन्धन र एकता नगरी एक्लै चुनावी मैदानमा उत्रिने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले स्थानीय तहको निर्वाचन सकिएको चार महिना भइसक्दा पनि प्रमुख उपप्रमुखको तलबसम्म तोक्न र जिल्ला तहमा पूर्ण अधिकार दिन नसकेको सरकारको कम्जोरी समेत औँल्याएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);