विवेकशील साझा पार्टीद्वारा थप उम्मेदवारको नाम घोषणा (सुची सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, २ असोज । विवेकशील साझा पार्टीले आगामी चुनावका लागि थप उम्मेदवारको घोषणा गरेको छ । विवेकशील साझा पार्टीले मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि जिल्लामा थप उम्मेदवारको नाम घोषणा गरको हो ।

यो पल्ट पार्टीले रुपन्देही, इलाम, पर्सा र अर्घखाँची जिल्लाबाट संघीय प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको हो ।

यस क्रममा रुपन्देहीको क्षेत्र नम्बर २ बाट हरिकृष्ण अधिकारी , पर्साको क्षेत्र नम्बर १ बाट डा. महमद रज्जा, इलाम क्षेत्र नम्बर १ बाट सचिन घले, अर्घाखाँचीबाट विष्णुप्रसाद मिश्रलाई उम्मेदवार बनाउने पार्टीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);