विवेकशील पार्टीका थप उम्मेदवार घोषणा(सूची सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, १२ कार्तिक । विवेकशील साझा पार्टीले आगामी निर्वाचनका लागि थप उम्मेदवार घोषणा गरेको छ। पार्टीले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि बझाङ र बैतडीमा थप उम्मेदवारी घोषणा गरेको हो।

उम्मेदवारहरुको सुची
बझाङ (प्रतिनिधि सभा)
मिनबहादुर सिंह

बझाङ (प्रदेश सभा)
क्षेत्र नं १(क) मोहबहादुर सिंह
(ख) रविन्द्रबहादुर बम

बैतडी (प्रतिनिधि सभा)
नारायण अवस्थी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);