प्रिन्स ह्यारी र मेघन मार्कलले शाही परिवारसँग क्रिसमस नमनाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रिन्स ह्यारी र मेघन मार्कलले शाही परिवारसँग क्रिसमस नमनाउने

लन्डन।  बेलायती राजकुमार ह्यारी र उनकी पत्नी  मेघन मर्केल शाही परिवारका सदस्यहरूसँग क्रिसमसमा सहभागी नहुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।  प्रिन्स ह्यारीको विवादास्पद संस्मरणात्मक पुस्तक स्पेयरको विवरणहरू सार्वजनिक भइरहेका बेला उनी क्रिसमसमा उपस्थित नहुने सम्भावना रहेको ती सञ्चार माध्यमहरूले जनाएका हुन् ।

उनको संस्मरणात्मक पुस्तक स्पेयर सन् २०२३ को १० जनवरीमा प्रकाशित हुनेछ ।ह्यारी अहिले क्यालिफोर्नियामा आफ्नी पत्नी मेघन मार्कलसँग बस्छन् ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);