नेप्सेको पुरानो वेबसाइट बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

नेप्सेको पुरानो वेबसाइट बन्द हुने

stock_exchange_nepse-e1528283604277

काठमाडौ। हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ।

नेप्सेले सूचना जारी गर्दै हालसम्म परिक्षणका रुपमा सञ्चालन गरिदैं आएको नयाँ वेबसाइट आइतबार ९कात्तिक २७ गते देखि पूर्ण रुपमा सञ्चानमा ल्याउने जानकारी गराएको छ। तसर्थ, नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांकहरु अद्धावधिक नहुने सूचनामा उल्लेख गरेको छ।

Leave a Reply