टिएमएसबाट प्रभावितहरुको राफसाफ शुक्रबार हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

टिएमएसबाट प्रभावितहरुको राफसाफ शुक्रबार हुने

काठमाडौं, ८ असोज । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली टिएमएसबाट प्रभावितहरुको राफसाफ असोज ९ गते शुक्रबार हुने भएको छ ।

भदौ २५ र भदौ २८ गतेको २ बजेर १५ मिनेट अघिको कारोबारको राफसाफ शुक्रबार हुने भएको हो । उक्त दुई दिनको ४ हजार २ सय ९७ वटा कारोबारको राफसाफ बाँकी रहेको सीडीएसले जनाएको छ ।

दुई दिनको ६ सय ४० वटा कारोबार रद्द भएको सीडीएसले जनाएको छ । भदौ २५ गतेको २ बजेर १५ मिनेट पछिको १ अर्ब ९५ करोड रुपैयाँ बराबरको राफसाफ भदौ ३१ भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);