प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक १.८८ अंकले बढेको छ । यससँगै सूचक १९१९.१० विन्दुमा आएको छ । यो सेसनमा ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ९ कम्पनीको १०० कित्ता सेयर कारोबार भएको छ ।

कुल ९ वटा कारोबार भएको हो । कुल ८ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);