युनाइटेड इन्स्योरेन्सले सेयरधनीलाई लाभांश लिन बोलायो | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

युनाइटेड इन्स्योरेन्सले सेयरधनीलाई लाभांश लिन बोलायो

काठमाडौं। युनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न आर्थिक वर्षको नगद लाभांश प्राप्त गर्न बाँकी सेयरधनीलाई उक्त रकम बुझ्न आग्रह गरेको छ । युनाइटेडले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। लगानीकर्ताले नगद लाभांश लिन कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर, नक्सालमा आवश्यक कागजपत्र सहित ३० दिनभित्र सम्पर्क गर्नुपर्नेछ।

अन्यथा सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सूचनामा उल्लेख छ।

Leave a Reply