राप्रपाको घोषणापत्र सार्वजनिक कार्यक्रमका तस्बिरहरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राप्रपाको घोषणापत्र सार्वजनिक कार्यक्रमका तस्बिरहरु

काठमाडौं। राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

अभिभावकीय रुपमा राजसंस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेज, वैदिक सनातन धर्म सापेक्षा हिन्दु राष्ट्र, एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न नपाउने, ‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’, राजनैतिक दलरहित संवैधानिक परिषद् निर्माण, नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्नेजस्ता विषयलाई राप्रपाले आफ्नो चुनावी घोषणापत्रमा समेटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);