काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बुधबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएकाे हाे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएका हुन् । घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजना ल्याउने तयारी गरेकाे छ ।नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यसअघि नै घोषणापत्र/प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् । स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा हुँदैछ, दलहरु पालिका उम्मेदवार टुंग्याउन व्यस्त छन् ।
आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राप्रपा
ताजा समाचार
सर्वोच्चको फैसलाले रविलाई झट्का, अब के होला
१० घन्टा अघि
केपी ओली कप फुटबल फागुन ११ बाट हुने
११ घन्टा अघि
उप-निर्वाचनमा होमिएलान रवि ?
१३ घन्टा अघि
रविको सांसद पद खारेज गर्ने सर्वोच्चको आदेश यस्तो छ
१४ घन्टा अघि