राप्रपाको घोषणापत्र सार्वजनिक, राजतन्त्र र हिन्दूराज्य फर्काउने (पूर्णपाठसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

काठमाडौं, २१ कार्तिक । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘राजासहितको प्रजातन्त्र लाई घोषणापत्रमा समेटेको छ। मंगलवार राप्रपाले ललितपुरस्थित हिमालय होटलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

घोषणापत्रमा राष्ट्रियता, सनातन धर्म, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, असंलग्न परराष्ट्र नीति र सामाजिक न्याय तथा समावेशी सिद्धान्तलाई पार्टीको वैचारिक आधारस्तम्भका रूपमा आत्मसात गरिएको छ।’

पूर्णपाठ हेर्न यो लिंकमा थिच्नुहोस् ..

ताजा समाचार