झापा क्षेत्र नम्बर ५ मा ओलीको २१ हजारको फराकिलो मतान्तर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

झापा, २४ मंसिर । प्रतिनिधिसभातर्फ झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको २१ हजार ५ सय ३५ को फराकिलो मतान्तर रहेको छ ।

अहिले ओलीको ४४ हजार ६ सय ३६ मत रहेको छ भने उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका डा खगेन्द्रपाण्डव अधिकारीको २३ हजार १ सय १ मत छ ।

अब झण्डै १५ हजार मत गन्न बाँकी रहेकाले ओलीको जीत पक्का भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);