झापा १ मा पाँच हजारभन्दा बढी मतले विश्वप्रकाश अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

झापा १ मा पाँच हजारभन्दा बढी मतले विश्वप्रकाश अगाडि

काठमाडौ। झापा १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश पौडेल एमालेका अग्नी खरेलभन्दा पाँच हजारभन्दा बढी मतले अघि रहेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेलले १४ हजार नौ सय नौ र खरेलको नौ हजार सात सय नौ मत रहेको छ ।

झापाको सबै क्षेत्रको ताजा अपडेट
झापा क्षेत्र नम्बर १ 
रुख १४९०९ विश्व प्रकाश 
सुर्य ९७०९  अग्नी खरेल 

झापा क्षेत्र नम्बर २ 
सुर्य ११३४०  देवराज घिमिरे
क्रस खुकुरी १०१८० स्वागत नेपाल

झापा क्षेत्र नम्बर ३
रुख  ६५५३    कृष्ण सिटौला
हलो  ८७४४    राजेन्द्र लिंगदेन

झापा क्षेत्र नम्बर ४
रुख ५३०७     देउमान थेवे
सुर्य ७३२१      एलपि सावा
घण्टी ६६७२    सम्भु ढकाल

झापा क्षेत्र नम्बर ५
रुख १०३०७      खगेन्द्र अधिकारी 
सुर्य १७४६८      केपी ओली

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);