झापामा ओली ९ हजार मतले अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

झापा, २३ मंसिर। झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिष्पर्धीभन्दा ९ हजार २ सय ९१ मतले अगाडि छन्।

पछिल्लो मतगणना अनुसार ओलीले १७ हजार ५४ मतले अगाडि छन् भने कांग्रेसका खगेन्द्र अधिकारीले ७ हजार ७ सय ६३ मतले पछि परेका छन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);