गोरखा २ अपडेटः बाबुराम झण्डै ५ हजार मतले अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

गोरखा २ अपडेटः बाबुराम झण्डै ५ हजार मतले अगाडि

गोरखा, २३ मंसिर। पछिल्लो मतगणना परिणाम अनुसार गोरखा २ मा नयाँशक्तिका बाबुराम आफ्ना प्रतिस्पर्धी भन्दा ४ हजार ९ सय मतले अगाडि रहेका छन्।

उनले २७ हजार २ सय २३ मत ल्याउँदा माओवादीका नारायणकाजीले २२ हजार ३ सय २३ मत ल्याएका छन्। मतगणनाको क्रम जारी छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);