काठमाडौं ५ मा कांग्रेसलाई हराउँदै एमालेका महासचिव इश्वर पोखरेल विजयी | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

काठमाडौं ५ मा कांग्रेसलाई हराउँदै एमालेका महासचिव इश्वर पोखरेल विजयी

काठमाडौँ, २४ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा नेकपा एमालेका महासचिव एवं वामगठबन्धनका उम्मेदवार इश्वर पोखरेल विजयी भएका छन्।

महासचिव पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महतलाई २२९२९ मतसहित विजयी भएका छन् भने महतले १३१६९ मत प्राप्त गरेका छन्।

यो सहित काठमाडौंमा एमालेले प्रतिनिधिसभामा जितेको संख्या ६ भएको छ भने कांग्रेसले ४ वटा निर्वाचन क्षेत्रमा जितेको छ।