हडल्स पुरुषमा आर्मीलाई स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

हडल्स पुरुषमा आर्मीलाई स्वर्ण

काठमाडौं। ४ सय १० मिटर हडल्समा त्रिभुवन आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन् ।

थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते ।
एपीएफका तिरप्रताप महत्तोले ५३.९२ सेकेन्डमा पार गर्दै कांस्य पदक जितेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);