कालिकोट, २३ मंसिर । कालिकोटबाट प्रतिनिध सभामा वामगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएका भएका छन् ।
उनी २१ हजार १ सय १२ मतका साथ विजयी भएका हुन् ।
रावतका निकट्तम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई ४ हजार ७ सय ०५ मत प्रप्त गरेका छन् ।




