एमाले उम्मेदवार धमाधम सार्वजनिक हुदैँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले उम्मेदवार धमाधम सार्वजनिक हुदैँ

काठमाडौं। सत्तारुढ गठबन्धनमा आन्तरिक कलह मचिरहेको अवस्थामा नेकपा एमालेकातर्फवाट धमाधम उम्मेदवारी सार्वजनिक भईरहेका छन ।

जसअनुसार सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यग्यराज सुनवार, सिन्धुलीमा पदिप कटुवाल र मनोज थापा, ताप्लेजुङमा योगेश भट्टराई, प्युठानमा सुर्य थापाले टिकट पाएका छन । उम्मेदवारको नाम सार्वजनिक हुने क्रम जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);