गुरूहरूबाट टीका ग्रहण गरिन् राष्टरूपति भण्डारीले | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

गुरूहरूबाट टीका ग्रहण गरिन् राष्टरूपति भण्डारीले

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको अवसरमा आज गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट टीका ग्रहण गरेकी छिन् । उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन् ।

आफूले टीका ग्रहणपछि राष्ट्रपति भण्डारीले छोरी र आफन्तहरूलाई टीका लगाएर आशीर्वाद दिएकी छन् । त्यसपछि विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);