म ३ वर्ष प्रधानमन्त्री हुँदा देशमा असाधारण परिवर्तन गरेँ, प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

म ३ वर्ष प्रधानमन्त्री हुँदा देशमा असाधारण परिवर्तन गरेँ, प्रधानमन्त्री ओली

२०८१,११,१३

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि ३ वर्ष प्रधानमन्त्री बन्दा देशमा असाधारण परिवर्तन गरेको तर त्यसपछि बनेका सरकारहरुले काम नगर्दा विकास अघि बढ्न नसकेको आरोप लगाएका छन्। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले केही भएको छैन भन्ने कुरा गलत भएको भन्दै अझै धेरै कुरा गर्न बाँकी रहेको भने स्वीकार गर्नुपर्ने बताए।

सुशासन र विकासका लागि वर्तमान सरकार बनेको र सरकारले विकासको गति तीव्र पारेको दावीसमेत गरेका छन्।

Leave a Reply

ताजा समाचार