राप्रपा र जतमुमोबीच एकता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

राप्रपा र जतमुमोबीच एकता

काठमाडौं। राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चा (जतमुमो) बीच एकता भएको छ। जतमुमोका राष्ट्रिय अध्यक्ष डा. मनोजकुमार झा र राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबीच हिजो मंगलबार एकताको सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

विभिन्न नौ बुँदे सहमति गरि जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);