राप्रपालाई निर्वाचन आयोगले दियो वैधानिकता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राप्रपालाई निर्वाचन आयोगले दियो वैधानिकता

काठमाडौं, २१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई आयोगले वैधानिकता प्रदान गरेको हो ।

राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको बताउँदै यसबाट आफुहरु खुशी रहेको असभब्यक्ति दिनुभयो ।

२०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनः एकीकृत भएको उहाँको भनाई छ । एकीकरणपछि अब राप्रपाको झण्डामा गाई रहने छ र चुनाव चिन्ह हलो हुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);