पिएसजीको जितमा मेस्सी र एमब्बाप्पेको गोल | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पिएसजीको जितमा मेस्सी र एमब्बाप्पेको गोल

काठमाडौं। स्टार खेलाडी लियोनल मेस्सी र केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा निसलाई २-१ ले पराजित गरेको छ । खेलको २९ औं मिनेटमा फ्रीकिकमा उत्कृष्ट गोल गर्दै गोल गर्दै मेस्सीले पीएसजीलाई सुरुवाती अग्रता दिलाए । यस्तै, एम्बाप्पे बेन्चबाट आएर एक गोल गरेका थिए ।

पीएसजीले ९ खेलबाट २५ अंक जोडेर शीर्ष स्थानमा छ । निस ८ अंक सहित १३ औं स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);