टेबलटेनिस खेलाडी गोठे विवाह बन्धनमा बाँधिए | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०७९, शनिबार

टेबलटेनिस खेलाडी गोठे विवाह बन्धनमा बाँधिए

काठमाडौं। टेबल टेनिस खेलाडी एवं तीन पटकका  राष्ट्रिय च्याम्पियन शिवशुन्दर गोठे वैवाहिक बन्धनमा बाँधिएका छन् उनले आज रोमी श्रेष्ठसँग विवाह गरेका हुन् ।
गोठ टेनिसका अन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव पनि हुन् ।

Leave a Reply