सांसद सोविताले गरिन सुटुक्क विवाह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सांसद सोविताले गरिन सुटुक्क विवाह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले चितवनका ग्रिहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

काठमाडौं २ बाट निर्वाचित सांसद गौतम आज विवाह बन्धनमा बाँधिएकी पारिवारिक स्रोतले जनाएको छ। उनले विवाहमा पार्टीका नेताहरुलाई पनि नबोलाएको बुझिएको छ ।

सोविता र गृहेन्द्र केही समयदेखि प्रेम सम्वन्धमा रहेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);