धुमधामसँग मनाइयो महानगर दिवस, सोविता देखि विद्या सुन्दरसम्म सहभागि (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

धुमधामसँग मनाइयो महानगर दिवस, सोविता देखि विद्या सुन्दरसम्म सहभागि (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज वसन्तपुर, हनुमानढोका क्षेत्रमा २८औं महानगर दिवस धुमधामसँग मनाएको छ ।

कार्यक्रममा मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले विभिन्न क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित सांसद सोविता गौतम, ललितपुर महानगरपालिका मेयर चिरिबाबु महार्जन, काठमाडौं महानगरका पूर्व मेयर विद्यासुन्दर शाक्य लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);