सत्ता समिकरणमा दलहरु सक्रिय, को के गर्दैछन् ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सत्ता समिकरणमा दलहरु सक्रिय, को के गर्दैछन् ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी \ माउन्टेन टेलिभिजन अचडि।

काठमाडौँ ,मंग्सिर २९। संघिय सरकारको नेतृत्व कसले गर्ला भन्ने विषय जति चासो बनेको छ त्यति नै प्रदेशका भावि मुख्यमन्त्रीका बारेमा पनि कौतुहल छ।

राजनीतिक दलहरु केन्द्रसँगै प्रदेशमा मुख्यमन्त्रीका लागि पनि सत्ता समिकरणमा व्यस्त छन् । प्रदेश मुख्यमन्त्रीका लागि प्रमुख दल र तिनै दलका नेताबीच रस्साकस्सी सुरु भएको छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);